पाँच दलीय गठबन्धन ब्युँताउन कांग्रेस र एकीकृत समाजवादीको सक्रियता, प्रधानमन्त्रीले दिएनन् स्पष्ट जवाफ
nepalviews.com · Wed Feb 22 17:36:48 GMT 2023
काठमाडौं । नेपाली कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपति चुनावका क्रममा पाँच दलीय गठबन्धन ब्युँताउन जोड दिएर सक्रियता तिव्र पारेका छन् । यी दुई दलले यसमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि मनाउन प्रयास गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)