मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘दशौँ राष्ट्रिय खेलकुद’ निर्धारित मितिमै हुने राखेपको दाबीः ३२ खेल समावेश, ४४ करोड बजेट

emountaintv.com · Mon Oct 19 11:57:16 GMT 2026

काठमाडौं ।

हरेक दुई वर्षको अन्तरमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको दशौं संस्करण विभिन्न बाहना सारिँदै आएको छ । कर्णाली प्रदेशमा तय दशौं राष्ट्रिय खेलकुद यसपल्ट आगामी मङ्सिर १६ देखि २९ गतेसम्म हुने तयारी छ । २०८१ सालमा नै आयोजना हुनुपर्ने दशौं राष्ट्रिय खेलकुद अहिलेसम्म हुन सकेको छैन । यसको तयारीबारे नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता न्युज एजेन्सी नेपालले गरेको अन्तर्वार्ताको सम्पादित अंश यस्तो छ ।

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)