मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशमा फागुपर्वको उमङ्ग, जनकपुरधाममा माध्यमिकी परिक्रमा

gorkhapatraonline.com · Tue Mar 07 01:12:55 GMT 2023

मधेश प्रदेश ब्युरो

जनकपुरधाम, फागुन २३ गते । मधेश प्रदेशका जिल्लामा रङहरूको पर्व फागुको उमङ्ग छाएको छ। सहरदेखि गाउँटोलसम्म फागुपर्वको उत्सवमा सबै रमाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)