मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दसैंमा सिक्वेल फिल्मको रौनक

ekantipur.com · Mon Oct 19 12:06:20 GMT 2026

दसैंमा सिक्वेल फिल्मको रौनक

‘आ बाट आमा २’, ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’ दसैं बिदालाई लक्षित गरी प्रदर्शनमा आएका सिक्वेल फिल्म हुन् । यी फिल्म हेर्न हलमा दर्शकको उत्साहजनक उपस्थिति छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)