ओमिक्रोन डेल्टा भेरियन्टभन्दा कम घातक छ, तर होसियार बनौं (भिडिओ)
setopati.com · Thu Jan 27 00:15:00 GMT 2022
लगभग एक महिनाअगाडि स्वास्थ्य मन्त्रालयले गरेको प्रक्षेपणअनुसार माघको दोस्रो साता कोभिडबाट दैनिक १५ देखि २० हजार संक्रमित हुन्छन् भन्ने थियो।
अहिले समुदायमा संक्रमण बढ्दै गएको छ। त्यसैले अबको एक महिना हामी सबैका लागि चुनौतीपूर्ण हुन्छजस्तो लाग्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)