मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप फुटबल: स्पेनलाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा

kalakarmi.com · Tue Dec 06 18:03:29 GMT 2022

दोहा – कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को भर्खरै सम्पन्न प्रि क्वाटरफाइनल खेलमा मोरक्कोले स्पेनलाई हराएको छ ।

आजको खेलमा विजयी हुँदै मोरक्को क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)