धनगढीमा गत वर्षको भन्दा सुध्रियो ८ कक्षाको परीक्षा नतिजा
rajdhanidaily.com · Thu Apr 11 23:17:52 UTC 2024

धनगढी । धनगढीमा कक्षा ८ को परीक्षाको नतिजा ९ प्रतिशतबाट बढेर ३१ प्रतिशत पुगेको छ। सामुदायिक विद्यालयहरूको आधारभूत तहको परीक्षा नतिजामा गत वर्षभन्दा यो वर्ष सुधार भएको हो ।
पुग्यो ९ बाट बढेर ३१ प्रतिशत
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)