बेल्जियममा नेपाल फेस्टिभल २०२६ आयोजना हुने
setopati.com · Tue Jun 09 14:05:41 GMT 2026

बेल्जियममा नेपाली समुदायको संयुक्त सहभागितामा 'नेपाल फेस्टिभल २०२६' आयोजना गरिने भएको छ।
जुन ७ मा बसेको एनआरएनए बेल्जियमको बैठकले एनआरएनए बेल्जियम, ब्रसेल्सस्थित नेपाली दूतावास तथा बेल्जियमका विभिन्न नेपाली संघ–संस्थाको सहकार्यमा फेस्टिभल आयोजना गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)