नेपाली सेना फोटो प्रदर्शनीको दश हजारले गरे अवलोकन
ekagaj.com · Sat Jan 27 16:04:59 GMT 2024
काठमाडौँ- नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी करिब १० हजार जनाले अवलोकन गरेका छन् ।
नेपाली सेनाद्वारा सेना दिवसका अवसरमा जङ्गीअड्डा परिसरमा आयोजित पाँच दिनसम्म सञ्चालित उक्त प्रदर्शनी १० हजार जनाले अवलोकन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)