मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँको शक्ति धार्मिक अनुष्ठानमा होइन, सामाजिक एकतामा पनि छ- संस्कृतिविद् डा. गोविन्द टण्डन

nepalpress.com · Mon Oct 19 12:38:08 GMT 2026

नेपालको सांस्कृतिक क्षेत्रमा डा. गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गर्नुभएका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक नेतृत्व गरिसकेका छन् । गुठी संस्थान विद्वत् परिषद्को समेत नेतृत्व गरिसकेका संस्कृतिविद् टण्डन अहिले गुठी संस्थान सञ्चालक समितिको अध्यक्ष हुन् । संस्कृतिविद् टण्डनसँग दसैँको सांस्कृतिक पक्षमा रही गरिएको अन्तर्वार्ताको अंश यहाँ प्रस्तुत गरिएको छ ।

दसैँको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई कसरी बुझ्न सकिन्छ ?

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)