किसानलाई वर्गीकरणसहितको परिचय पत्र वितरण सुरु
thahakhabar.com
कञ्चनपुर ः कृष्णपुर नगरपालिकाका किसानलाई परिचय पत्र वितरणको कार्य सुरु गरिएको छ। नगरपालिका र राष्ट्रिय कृषक समूह महासंघको संयुक्त सहकार्यमा किसानलाई वर्गीकरणसहितको परिचय पत्र वितरणको कार्य सुरु गरिएको हो।
किसानलाई चार भागमा विभाजित गरी परिचय पत्र वितरणको कार्य सुरु गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लाल बहादुर धामीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)