नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा भारतीय कप्तान सुनिललाई आराम
neplays.com
भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्री नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि नआउने भएका छन् । सेप्टेम्बर २ र ५ तारिखमा दशरथ रंगशालामा नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषणा गरिएको टिममा कप्तान सुनिललाई आराम दिइएको छ ।
आसन्न साफ च्याम्प्यिनसिप र एशियन कप छनोट चरणको तयारीमा रहेको भारतले नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि आराम दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)