मेडिसिटीमा ‘पुनर्योजी चिकित्सा र स्टेम सेल’ सम्मेलन सुरु
ekantipur.com · Sat Oct 07 01:34:11 GMT 2023
काठमाडौँ — नख्खुस्थित मेडिसिटी अस्पतालमा ‘पुनर्योजी चिकित्सा र स्टेम सेल’ सम्मेलन शुक्रबारदेखि सुरु भएको छ । उक्त सम्मेलनमा अमेरिका, इटाली, पाकिस्तान, भारत, श्रीलंकासहित नेपालका ५५ जना चिकित्सकहरूको सहभागिता रहेको छ । सम्मेलन शनिबारसम्म चल्नेछ ।
सामान्य भाषामा ‘स्टेम सेल’ भनेको शरीरको कच्चा पदार्थ जस्तै हो । यो कोषबाटै शरीरका अधिकांश भागमा कार्यगत क्षमता भएको विकसित कोष वा अंगको निर्माण हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)