मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्याक्टरको हलोमा परेर मृत्यु

gorkhapatraonline.com · Mon Oct 19 12:50:05 GMT 2026

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका –४ धारापानीमा ट्याक्टरको हलोमा परेर दुई वर्षीय बालकको मृत्यु भएको छ । धारापानी निवासी हरिप्रसाद बन्जाडेका छोरा अमस बन्जाडेको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी जीवन लामिछानेका अनुसार आफ्नै घरअगाडि खेल्ने क्रममा घरनजिकै राखिएको ट्याक्टरको हलोमा परेर बालकको मुखमा चोट लागेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)