मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

भारतका जसप्रीत बुमराह टी–२० वर्ल्डकपबाट बाहिर

kalakarmi.com · Tue Oct 04 00:09:37 GMT 2022

नयाँ दिल्ली– दुई हप्तापछि हुने टी–२० वर्ल्डकपभन्दा ठिक अघि भारतीय टीमलाई ठूलो झट्का लागेको छ । भारतीय टीमका अनुभव तिब्र गतिका बलर जसप्रीत बुमराह वर्ल्डकपबाट बाहिरिएका छन् । बुमराह लामो समयदेखि ढाड दुख्ने समस्याबाट ग्रस्त छन् ।

हालैमात्र बुमराहले भारतमै अस्ट्रेलियाविरुद्धको टी–२० श्रृंखला खेलेका थिए । उक्त श्रृंखलामा बुमराहले दुई वटा खेल खेलेका थिए । त्यसपछि चोटकै कारण उनी दक्षिण अफ्रीकाविरुद्धको टी–२० श्रृंखला खेलेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)