मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिलौराकोट उत्खनन : विहार क्षेत्रमा भेटियो गजुर

gorkhapatraonline.com · Mon Mar 20 00:27:41 GMT 2023

नारद कोहार

तौलिहवा, चैत ६ गते । शाक्यमुनि बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदबार क्षेत्र तिलौराकोटसँगैको कन्थक स्तूपको दक्षिणतर्फको उत्खननका क्रममा गजुर फेलापरेको छ। कन्थक स्तूपनजिकै रहेको विहार र पोखरीको उत्खननमा उक्त गजुर भेटिएको हो। माटोबाट निर्मित उक्त गजुर ४२ सेन्टिमिटरको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)