संखुवासभामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन हुने
lokaantar.com · Wed Apr 19 01:01:45 GMT 2023
कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता संखुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ ।
खेलकुदमार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ प्रतियोगिता वैशाख १५–१७ गतेसम्म सञ्चालन हुने आयोजक तीनपोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईंले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)