मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा, महासचिवमा कल्याणविक्रम कार्की

setopati.com · Mon Oct 19 13:11:02 GMT 2026

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा सर्वसम्मत चयन भएका छन्।

शनिबार धादिङबेँसीमा सम्पन्न समाजको चौथो महाधिवेशनले खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)