मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छः संस्कृतिविद् डा.गोविन्द टण्डन

kendrabindu.com · Mon Oct 19 13:31:10 GMT 2026

काठमाडौँ । नेपालको सांस्कृतिक क्षेत्रमा डागोविन्द टण्डन स्थापित नाम हो। पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गरेका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक नेतृत्व गरिसकेका छन्। गुठी संस्थान विद्वत् परिषद्को समेत नेतृत्व गरिसकेका संस्कृतिविद् टण्डन अहिले गुठी संस्थान सञ्चालक समितिको अध्यक्ष पनि हुन् । संस्कृतिविद् टण्डनसँग दसैँको सांस्कृतिक पक्षमा रही अन्तर्वार्ताको अंश यहाँ प्रस्तुत गरिएको छ ।

दसैँको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई कसरी बुझ्न सकिन्छ ?

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)