मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रभावकारी बन्दै स्वास्थ्य बीमा कार्यक्रम : गुल्मीमा ७२ हजारले गराए स्वास्थ्य बीमा

abhiyandaily.com

गुल्मी । नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने उद्देश्यले शुरू भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य बीमामा पछिल्लो समय गुल्मीका नागरिकको समेत आकर्षण देखिएको छ । जिल्लामा स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दै गएको स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रमुख डिकेन्द्र विष्टले बताए ।

गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने लक्ष्यसहित २०७६ माघ २१ गतेदेखि गुल्मीमा यो कार्यक्रम शुरू गरिएको थियो । गत असोज मसान्तसम्ममा जिल्लामा ७२ हजार ६०५ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)