यमनमा हुथी विद्रोहीको अहिलेसम्मकै ठूलो हमला, २० सैनिक मारिए
sutranews.com · Mon Oct 19 13:44:20 GMT 2026

काठमाडाैं । शब्वा प्रान्तस्थित सैन्य तालिम केन्द्रमा हुथी विद्रोहीले कम्तीमा तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा २० लडाकुको मृत्यु भएको छ । घटनामा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)