नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाईडिङ पोखरामै गर्न माग
hamrokhelkud.com · Tue Aug 09 17:35:54 GMT 2022
मंगलबार, साउन २४, २०७९
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदमा समावेश प्याराग्लाईडिङ खेल पोखरा बाहेक अनेत्र कुनै पनि ठाँउमा संचालन नगर्न खेलाडीहरुले चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)