एक सय पाँच पिन्ट रगत सङ्कलन
barnanmedia.com · Fri Feb 20 18:15:00 GMT 2026

आज यहाँ आयोजित खुला रक्तदान कार्यक्रममा १०५ पिन्ट रगत सङ्कलन भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय दमकको आयोजना तथा लायन्स क्लब अफ दमक माउन्ट एभरेस्टको सहकार्यमा सो रक्तदान कार्यक्रम गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)