मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइसिसी क्रिकेट लिग–२: नेपालले ओमानलाई १० रनले हरायो

setopati.com · Mon Oct 19 14:01:32 GMT 2026

नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानलाई १० रनले पराजित गरेको छ।

सोमबार ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)