आनि छोइङ डोल्माको नियुक्ति खारेज गर्न ‘राष्ट्रिय जेनजी नागरिक अभियान’को माग
reportersnepal.com · Mon Oct 19 14:05:05 GMT 2026

काठमाडौँ। सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा चर्चित गायिका एवं समाजसेवी आनि छोइङ डोल्मालाई नियुक्त गरेपछि त्यसको विरोध सुरु भएको छ। ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त नियुक्ति तत्काल रद्द गर्न सरकारसँग जोडदार माग गरेको छ।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा डोल्मालाई कोषको उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)