मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस निर्णयको मा‌ओवादीद्वारा स्वागत

deshsanchar.com · Fri Apr 02 15:15:03 GMT 2021

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेकामा माओवादीले यसको स्वागत गरेको छ।

कांग्रेसको निर्णयमा सबै किसिसमको सहयोग गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)