मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ओमानलाई हराउँदै छैटौं स्थानमा रहेर नेपालले गर्‍यो लिग-२ को यात्रा अन्त्य

deshsanchar.com · Mon Oct 19 13:47:32 GMT 2026

विश्वकप क्रिकेट लिग दुई अन्तर्गत सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई १० रनले पराजित गर्दै विश्वकप लिग-२ को अंक तालिकामा छैटौं स्थानमा रहेर लिगको अन्त गरेको छ। जितका लागि २ सय ८१ रनको लक्ष्य पछ्याएको ओमान २ सय ७० रनमा समेटिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)