बालबालिकालाई जथाभावी जिल्लाबाहिर नपठाउन आग्रह
deshsanchar.com · Mon Oct 19 11:53:17 GMT 2026

हुम्ला – हाल जथाभावी हुम्ला जिल्लाका बालबालिकालाई अध्ययनका नाममा जथाभावी पठाउन थालिएपछि त्यसलाई कडाइ गरिने भएको छ। मानव वेचबिखन तथा ओसारपसार बिरुद्धको जिल्ला स्तरीय समितिको बैठकले उक्त कार्यबिरुद्ध कडा रुपमा कानुनी प्रकृया पूरा गर्नुपर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)