मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन

nepaltvonline.com · Sat Apr 20 23:15:47 UTC 2024

काठमाडौँ- अमेरिका भ्रमणबाट स्वदेश फर्किनुभएका अर्थमन्त्री वर्षमान पुनले त्यहाँको सरकार, निजी क्षेत्र र विकास साझेदारहरु नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखिएको बताउनुभएको छ ।

वासिङ्टन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर फर्किनुभएका अर्थमन्त्री पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै आफ्नो भ्रमण सफल भएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)