मोबाइल बैंकिङ कारोबार ६ वर्षमै ६ खर्ब १४ अर्ब पुग्यो, कसरी ?
ekantipur.com · Mon Oct 19 14:14:11 GMT 2026

मोबाइल बैंकिङ कारोबार ६ वर्षमै ६ खर्ब १४ अर्ब पुग्यो, कसरी ?
मोबाइल बैंकिङ, क्यूआर र वालेटमार्फत हुने डिजिटल कारोबार बढ्दै गएको छ । ६ वर्षअघि मोबाइल बैंकिङबाट मासिक करिब ७४ अर्ब रुपैयाँको कारोबार हुने गरेकामा अहिले ६ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)