दसैँ साधना र आत्मचिन्तनको पर्व हो, खानेपिउनेमा मात्रै सीमित नबनाऔँ : संस्कृतिविद् टण्डन
ratopati.com · Mon Oct 19 14:16:37 GMT 2026

नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गरेका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक नेतृत्व गरिसकेका छन् । गुठी संस्थान विद्वत् परिषद्को समेत नेतृत्व गरिसकेका संस्कृतिविद् टण्डन अहिले गुठी संस्थान सञ्चालक समितिको अध्यक्ष छन्। संस्कृतिविद् टण्डनसँग दसैँको सांस्कृतिक पक्षमा रही राससले गरेको अन्तर्वार्ताको अंश यहाँ प्रस्तुत गरिएको छ-
प्रश्नः दसैँको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई कसरी बुझ्न सकिन्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)