मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकजना न्यायाधीश हुने जिल्लामा दसैँमा बन्दीप्रत्यक्षीकरण सुनुवाइको सकस

baahrakhari.com · Mon Oct 19 14:20:25 GMT 2026

काठमाडौं । दसैँमा जिल्ला न्यायाधीशहरू घर बिदामा जाने भएकाले एकजना मात्र न्यायाधीश हुने जिल्ला अदालतमा तत्काल कानुनी उपचार दिनुपर्ने बन्दीको सुनुवाइ र न्यायमा व्यावहारिक जटिलता देखिएको छ ।

हिमाल र पहाडमा गरी एकजना मात्र जिल्ला न्यायाधीश हुने ४५ जिल्ला अदालत छन् । एकातिर बन्दीप्रत्यक्षीकरणको सुनुवाइमा समस्या रहेको छ भने अर्कातिर जरुरी अवस्थामा बिदामा पनि अदालत पुग्नुपर्ने अवस्था न्यायाधीशलाई हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)