मुलुककै जेठो वीर अस्पतालको सेवा सुस्त
nepalghatana.com · Thu Jul 28 16:34:19 GMT 2022
लामो इतिहास बोकेको र अधिकांश रोगको उपचार हुने वीर अस्पतालको सेवा भने चुस्त छैन । अस्पतालले दिने सेवाको गुणस्तर सुधारमा भएका प्रयास पनि सफल भएका छैनन् । तर पनि सरकारले सेवा सुधारका लागि सहयोगको प्रतिबद्धता जनाउन छाडेको छैन ।
अस्पतालको १ सय ३३ औँ वार्षिकोत्वमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अस्पताललाई थप गुणस्तरीय सेवा प्रदान गर्न शुभकामना मात्र दिएनन् पर्याप्त बजेट छुट्याउने बचनसमेत दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)