युक्रेनको भविष्य तय गर्न ट्रम्प, सी र पुटिन एउटै टेबलमा बस्लान् ?
nagariknews.nagariknetwork.com · Mon Oct 19 14:18:39 GMT 2026

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच युक्रेन युद्धबारे छलफल गर्न त्रिपक्षीय बैठक हुन सक्ने विषयमा चर्चा भएको छ।
तर बैठक गर्ने औपचारिक सहमति भइसकेको छैन र छलफलको कार्यसूची पनि तय भएको छैन। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार पत्रकारहरूसँग कुरा गर्दै तीनै नेता चीनमा हुने एसिया-प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनमा सहभागी हुन सक्ने भएकाले सम्भावित बैठकको विषय उठेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)