मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालकाे ओडिआई स्टाटस जाेगियाे ? पारस भन्छन् : आइसीसीले पुष्टि गर्न बाँकी छ

nepalpress.com · Mon Oct 19 14:27:58 GMT 2026

काठमाडौँ । लिग २ काे अन्तिम म्याचमा नेपालले राेमाञ्चक पुनरागमनसहित ओमानलाई १० रनले पराजित गर्दै टप ६ भित्र अटाउन सफल भयाे । यससँगै नेपालकाे एकदिवसीय मान्यता थप ४ वर्षका लागि सुरक्षित बनेकाे विश्वास गरिएकाे छ ।

अघिल्लाे म्याचमा क्यानडासँग २४ रनले पराजित भएपछि दबाबमा परेको नेपाली टोलीका लागि ओमानविरूद्धकाे प्रतिस्पर्धा टप ६ मा अटाउन निर्णायक बनेकाे थियाे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)