ऋण असुलीबाट शिव शिखर सहकारीका थप २१६ जना पीडितले पाए रकम
nepalviews.com · Tue Jun 09 14:18:50 GMT 2026

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । समितिका अनुसार आज शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)