सात निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा
nepalviews.com · Tue Aug 18 01:28:15 GMT 2026

काठमाडौं । जिम्मेवारी लिइएको काम सन्तोषजनक रूपमा सम्पन्न नगरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण कम्पनीहरूलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको यस कार्यालयले विभिन्न सरकारी निकायहरूको सिफारिसका आधारमा यो कारबाही अगाडि बढाएको हो
कालोसूचीमा परेका कम्पनीहरू र सिफारिस गर्ने निकाय
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)