एनआरसी कम्पनीलाई फुटसलको उपाधि
nayapatrikadaily.com · Fri Feb 02 17:28:00 GMT 2024
तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था र कालीमाटी तरकारी बजार युवा क्लबको आयोजनामा भएको फुटसल प्रतियोगिताको उपाधि एनआरसी कम्पनीले जितेको छ ।
काठमाडौंमा शुक्रबार सम्पन्न फाइनल खेलमा शिव फ्रेस भेजिटेबल्स एन्ड फ्रुट्सलाई पराजित गर्दै एनआरसीले उपाधि उचालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)