मध्यपूर्वमा युद्धको त्रास ! ११ देशमा अमेरिकी नागरिकलाई सुरक्षा अलर्ट
sutranews.com · Mon Oct 19 14:42:38 GMT 2026

काठमाडाैं । मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिकाले अरब क्षेत्रसहित ११ देशमा रहेका आफ्ना नागरिकलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अमेरिकी कूटनीतिक नियोगहरूले नागरिकलाई सचेत रहन र क्षेत्रको अवस्था बिग्रिएमा आफ्नो यात्रा योजना परिवर्तन गर्न तयार रहन सुझाव दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)