केपी ओलीले भने–अब मिलौँ, माधव नेपालको जवाफ–मैले पनि त्यही भन्दै आएको हो नि!
nepalkhabar.com · Tue Mar 05 17:37:20 GMT 2024
कोटेश्वरमा दुई घन्टासम्म के के छलफल भयो?
नयाँ गठबन्धन अघि बढाएपछि मंगलबार साँझ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)