च्यासलको चित्कार र गुण्डुको अहङ्कार : के ओली अझै मानव हुन् ?
nepalpress.com · Tue Aug 18 01:32:29 GMT 2026

पृष्ठभूमि
नेपालको कम्युनिस्ट आन्दोलन र समकालीन संसदीय राजनीतिमा नेकपा एमाले कुनै समय सुदृढ साङ्गठनिक सञ्जाल, गहन वैचारिक स्पष्टता र जनआधारित राजनीतिको अभेद्यका रूपमा स्थापित थियो । तल्लो तहसम्म विस्तारित क्याडर–बेस्ड संरचना, राष्ट्रिय स्वाभिमानका मुद्दामा प्रदर्शित प्रखर चट्टानी अडान र समृद्धिको आकर्षक वैचारिक मानकका कारण एमालेले दशकौँसम्म जनविश्वासको सर्वोच्च शिखर चुमेको थियो । तर समयक्रमसँगै समकालीन राजनीतिमा विकसित नवीन आयाम र विशेष गरी जेनजी पुस्तामा जागृत नयाँ राजनीतिक चेतनाको युगीन ज्वारभाटालाई वस्तुनिष्ठ ढङ्गले आत्मसात् गर्न नसक्दा पार्टी अस्तित्वकै सङ्गिन भुमरीमा नराम्ररी रुमल्लिन पुग्दै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)