स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ अस्वस्थ, वीर अस्पतालमा उपचार हुँदै
swasthyakhabar.com · Sat Jul 23 12:28:00 GMT 2022
काठामाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ अस्वस्थ भएका छन्। चक्कर लाग्ने र बान्ता हुने समस्या भएपछि मन्त्री खापुङ उपचारका लागि वीर अस्पतालमा पुगेका छन्।
चक्कर लाग्ने र बान्ता हुने समस्या देखिएपछि मन्त्री खापुङको हाल स्वास्थ्य परीक्षण र उपचार भइरहेको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)