मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमसीसी संसद्मा टेबुल नै नहुने माओवादीको दावी, सकसमा एमसीसी

news24nepal.tv · Fri Sep 10 00:58:25 GMT 2021

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू नै अनिर्णीत बनेका छन् ।

माओवादी केन्द्रले यथास्थितिमै एमसीसी पारित नहुने बताएको छ भने एकीकृत समाजवादीले पनि आफूलाई एमसीसीविरोधी देखाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)