मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

जनकपुरमा ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ सुरू

barnanmedia.com · Fri Feb 20 19:15:01 GMT 2026

नेपाली चलचित्र क्षेत्रको अन्तरराष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यका साथ आजदेखि ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ सुरू भएको छ ।

संवाद फाउण्डेशनको आयोजनामा यही फागुन ११ गतेसम्म जनकपुरस्थित मैथिली भवनमा सञ्चालन हुने उक्त महोत्सवमा मैथिली, नेपालीसहित विदेशी भाषाका ६० चलचित्र प्रदर्शन, समूहगत छलफललगायत गतिविधि हुने महोत्सवका अध्यक्ष कुमार भास्करले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)