मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुज र लाल सागरको विकल्प खोज्दै रुस–चीन, आर्कटिक समुद्री रणनीतिले बढायो हलचल

sutranews.com · Mon Oct 19 15:05:59 GMT 2026

काठमाडाैं । रुस र चीनले युद्ध तथा भूराजनीतिक तनावका बीच पनि आफ्नो व्यापारलाई निरन्तरता दिन सक्ने वैकल्पिक समुद्री सञ्जाल विकास गर्ने तयारी गरिरहेका छन् । यसका लागि दुवै देशले आर्कटिक क्षेत्र हुँदै एसियाबाट युरोप जोड्ने उत्तरी समुद्री मार्ग, बन्दरगाहको विकास, समुद्री प्रविधि र ढुवानी प्रणालीमा सहकार्य बढाउन खोजेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)