कारबाहीका क्रममा अल–सेबाबका ४३ लडाकु मारिए
kathmandupress.com · Sun Sep 18 11:42:00 GMT 2022
सोमालिया, असोज २ : मध्य सोमालियाको एबोरे क्षेत्रमा गरिएको कारबाहीका क्रममा यहाँ हिंसा मच्चाइरहेका अल सेबाबका कम्तीमा पनि ४३ जना लडाका मारिएको बताइएको छ।
सोमाली राष्ट्रिय सेनाले गरेको कारबाहीका क्रममा ती सैनिक मारिएका अधिकारीहरुले जनाएका छन् । अल–सेबाबका लडाकाले उक्त क्षेत्रमा केही समय यतादेखि हिंसा मच्चाइरहेको सूचनाका आधारमा यहाँको सेनाले गएराति हवाई कारबाही गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)