लेखक थरी–थरीका !
baahrakhari.com · Sat Feb 19 00:49:00 GMT 2022
लेख्नेहरूमा एउटा रोग हुन्छ, नलेख्ने रोग ! शब्दले अर्थ फरक पारेको हुन पनि सक्छ वा बुझ्न थोरै अप्ठ्यारो भयो कि ?
जे होस्, सबैभन्दा धेरै लेख्नेहरू वा सबैभन्दा धेरै विषयमा लेख्नेहरू वा सबैभन्दा धेरै समय लेख्नेहरूमा पनि एउटा भयानक रोग हुन्छ, त्यो हो नलेख्ने रोग !
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)