एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सर बन्यो रेड बुल, तीन संस्करणका लागि सम्झौता
arthadabali.com · Mon Oct 19 15:08:34 GMT 2026
काठमाडौँ / एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्लुभी) को आगामी तीन संस्करणका लागि रेड बुल टाइटल स्पोन्सर बनेको छ। लिग आयोजकले बुधबार रेड बुलसँग तीन संस्करणका लागि सहकार्य गर्ने सम्झौताको औपचारिक घोषणा गरेको हो। यो साझेदारी आगामी संस्करणदेखि लागू हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)