मेरो पद गोमा ब्राह्मणीको छोरा नवराजलाई हात्तीले माला लगाइदिए जस्तै हो : मुख्यमन्त्री कार्की
rajdhanidaily.com · Sat Apr 20 23:41:28 UTC 2024

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो मुख्यमन्त्री पद गोमा ब्राह्मणीको छोरा नवराजलाई हात्तीले माला लगाइदिए जस्तै भएको बताएका छन् ।
शनिबार मोरङको पथरी शनिश्चरे नगरपालिकाको भुटानी शरणार्थी शिविरमा नवनिर्मित स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कुनै पनि कुरा अर्कै तरिकाले प्राप्त हुने भन्दै आफूलाई पनि गोमा ब्रह्माणीको छोरा नवराजलाई हात्तीले माला लगाइदिए जस्तै मुख्यमन्त्री पद प्राप्त भएकाले सितिमितिले नजाने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)