इलाम दौडाहामा शीर्ष नेता
rajdhanidaily.com · Sat Apr 20 23:40:00 UTC 2024

इलाम । इलाम–२ को उपनिर्वाचन नजिकिँदै जाँदा शीर्ष नेता इलाम केन्द्रित भएका छन् । विभिन्न पार्टीका शीर्षनेता आफ्ना उम्मेदवार जिताउन इलाम–२ मा आइरहेका छन् ।
आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका शीर्ष नेताले इलामको विकासको जिम्मा आफ्नो पार्टी र आफूले नै लिने आश्वासनसमेत दिइरहेका छन् । ५ वैशाखमा नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगल’bout आयोजित चुनावी सभामा आए । सभामा ओलीले सुहाङलाई जिताउन मतदातालाई आग्रह गर्दै भने, ‘सुहाङलाई जिताएर पठाउनुस्, इलामको विकासको जिम्मा म लिन्छु, एमालेले लिन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)